बायर्नले स्टुटगार्टलाई ५-० ले हरायो « Khabarhub

बायर्नले स्टुटगार्टलाई ५-० ले हरायो


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बायर्न म्युनिखले स्टुटगार्टलाई ५-० गोल अन्तरले हराएको छ ।

जर्मन बुन्डेसलिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा बायर्नले स्टुटगार्टलाई फराकिलो जित निकालेको हो ।

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गर्दा रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे ।

यस जितसँगै बायर्नले १६ खेलमा ४० अंक जोडेर शीर्ष स्थानमा ९ अंकको अग्रता बनाएको छ ।

स्टुटगार्ट १७ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ९ : ३० बजे

आज २०८३ साल असोज ९ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ९ गते शुक्रबार सन् २०२६

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै प्रधानमन्त्री बालेन (लाइभ)

न्यूयोर्क– संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो

प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई अहिले सम्बोधन गर्दै, प्रत्यक्ष प्रसारण कसरी हेर्ने ?

न्यूयोर्क- संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले सम्बोधन गर्दैछन्

ट्रम्प र सी जिनपिङको वार्तामा हुनेछ व्यापार र एआईबारे निर्णायक छलफल

काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार चिनियाँ राष्ट्रपति सी