विकीसँग कटरीनाले शर्तसहित गरेकी थिइन् विवाह « Khabarhub

विकीसँग कटरीनाले शर्तसहित गरेकी थिइन् विवाह


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– गत डिसेम्बर ९ मा विवाह बन्धनमा बाँधिएका अभिनेता विकी कौशल र अभिनेत्री कटरीना कैफले दैनिक रुपमा विवाहका नदेखिएका तस्वीरहरु सामाजिक सञ्जालबाट शेयर गरिरहेका छन् । उनीहरु मंगलबार मालदिभ्समा हनिमुन मनाएर मुम्बई फर्किएका छन् । मुम्बई फर्किएपछि उनीहरुको विवाहको बारेमा एक नयाँ तथ्य सार्वजनिक भएको छ । त्यो तथ्य के हो भने कटरीनाले विकीसँग शर्तसहित विवाह गरेकी रहिछन् ।

विकी र कटरीना निकट साथीहरुका अनुसार उनीहरुले करिब दुई महिनाको डेट गरेका थिए । त्यसपछि मात्र विकीले कटरीना आफ्ना लागि बनेको अनुभव गरेका थिए । तर कटरीनाले यो कुरामा चासो राखेकी थिइनन् । किनकी उनी पछिल्लो ब्रेकअपबाट मिलेको पीडामा थिइन् । उनी विकीलाई मनपराउथिइन् । तर उनको बन्नका लागि थोरै समय मागेकी थिइन् ।

कटरीना निकटका अनुसार कटरीनाले विकीसँग विवाहका लागि एउटा शर्त राखेकी थिइन् । विवाहपछि विकीले कटरीनाको परिवार, उनकी आमा र भाइ बहिनीलाई कटरीनाले दिएकै जस्तो सम्मान र माया दिनुपर्ने कटरीनाको शर्त थियो । किनकी विवाह अघि इसाबेल छोडेर कटरीनाको कुनै परिवारका सदस्यले विकीसँग भेटेका थिएनन् ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ११ : ५७ बजे

त्रिवि शिक्षण अस्पतालले शनिबार र आइतबार सार्वजनिक बिदा दिने 

काठमाडौं– त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ ) ले पनि दुई

सुरेन्द्र पाण्डे भन्छन् : एमालेको लाइन ‘जबज’ हो, ‘माओवादी जनयुद्ध’को भाष्य नबोलौँ

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (एमाले) का नेता सुरेन्द्र पाण्डेले राजनीतिमा

अमेरिका–इरान वार्ताअघि इस्लामाबाद बन्द

एजेन्सी– अमेरिका–इरानबीच हुन लागेको संवेदनशील उच्चस्तरीय वार्ताको पूर्वसन्ध्यामा पाकिस्तानले राजधानी

लिभरपुलको बिग्रँदो लय, च्याम्पियन्स लिग भिडन्तमा पीएसजीसँग पराजित

पेरिस- इङ्लिस क्लब लिभरपुल च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा पेरिस

बालेनले भेट नदिएपछि चुरे संरक्षण अभियन्ताको प्रदर्शन माइतीघरमा 

काठमाडौं– चुरे तथा वनजंगल संरक्षण अभियान नेपालले माइतीघरमा प्रदर्शन गरेको