भारतीय गायकगायिकाले गाए ‘प्रेमगीत ३’ « Khabarhub

भारतीय गायकगायिकाले गाए ‘प्रेमगीत ३’


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फागुन १३ देखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी संस्करणको गीत रेकर्डको काम पुरा भएको छ । निर्माण पक्षका अनुसार यो फिल्म नेपाली र हिन्दी भाषामा प्रदर्शन हुँदैछ ।

फिल्मको निर्माण कम्पनी आशुसेन फिल्मस्ले बुधबार विज्ञप्ती जारी गर्दै फिल्मका गीतको सबै काम पुरा भएको जनाएको छ । फिल्ममा राहत फतेह अली खानले ‘ये सनम तुही तु’, अंकित तिवारी र पलक मुछालले ‘तुम प्यार हो’ देव नेगी र पलक मुछालले ‘मुझ्मे बस् जना’मा स्वर दिएका छन् । यी गीतमा कुमार र एम तुराजको शब्द छ ।

फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, सुनिल थापा, शिव श्रेष्ठ, मनिष राउत, सन्तोष सेन, लक्ष्मी बर्देवा, जिवन भट्टराई, पुष्कर कार्की, अनुभव रेग्मी, प्रेम पुरी, क्रिजन गौतमलगायतका कलाकारको अभिनय छ ।

सन्तोष सेनको लगानीमा निर्माण भएको फिल्ममा छेतेन गुरुङ र सन्तोष सेनको निर्देशन छ ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  २ : ५८ बजे

मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन

टोकियो- मङ्गल ग्रहका चन्द्रमामध्ये फोबोसबाट नमूना सङ्कलन गरी पृथ्वीमा फर्काउने

देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

काठमाडौं- देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नौ जनाको मृत्यु

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो