शिल्पाका पति राजलाई पक्राउ नगर्न अदालतको आदेश « Khabarhub

शिल्पाका पति राजलाई पक्राउ नगर्न अदालतको आदेश


२९ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(एबीपी लाइभ)– बलिउड अभिनेत्री शिल्पा शेठ्ठीका व्यापारी पति राज कुन्द्रालाई पोर्नोग्राफी मामलामा पुनः पक्राउ नगर्न अदालतले आदेश दिएको छ । सुप्रिम काेर्टले अग्रिम जमानत मागिरहेका कुन्द्रालाई ४ हप्ता पक्राउ नगर्न आदेश दिएको हो ।

अदालतले महाराष्ट्र सरकारलाई यो आदेश दिएको हो । राजले आफूलाई पोर्नोग्राफी मुद्धामा पक्राउ गरिएको निवेदनमा उल्लेख गरेका थिए । उनले यो मामलामा जमानत पाइसकेका छन् । अहिले यही मुद्धासँग मिल्दोजुल्दो अर्को एक एफआईआर दर्ता भएको छ ।

राज अश्लिल फिल्मको निर्माण र मोबाइल एपका माध्यमबाट अनएयर गरेको आरोपमा पक्राउ परेका थिए । उनी झण्डै ६० दिनसम्म जेलमा बसेका थिए ।

प्रकाशित मिति : २९ मंसिर २०७८, बुधबार  ५ : ०९ बजे

कालीकोटमा जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु

कालीकोट– कालीकोटको शुभकालिका गाउँपालिका–४ सल्लेरीमा जीप दुर्घटना हुँदा तीन जनाको

आज २०८२ साल माघ ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ३ गते शनिबार तदनुसार

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर