ओलीले निर्वाचन नगराउने नेता कोइरालाको दाबी « Khabarhub

ओलीले निर्वाचन नगराउने नेता कोइरालाको दाबी


३ माघ २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर– नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले प्रधानमन्त्री केपी ओलीले निर्वाचन गराउनेमा आफूलाई विश्वास नलागेको बताएका छन् ।

नेकपा दुई चिरामा परेको निर्वाचन आयोगबाट वैधानिकता अझै नपाएको भन्दै महामन्त्री डा. कोइरालाले ओलीले निर्वाचन नगर्ने दाबी गरे ।

नेपाली कांग्रेस देवचुली नगरपालिकाको आयोजनामा शनिवार दुम्कौलीस्थित सिजी गेटमा आयोजित विरोध कार्यक्रममा बोल्दै कांग्रेस कोइरालाले संविधानलाई सहि बाटोमा ल्याउन पनि प्रतिनिधिसभा पुनस्र्थापना हुनुपर्नेमा जोड दिए ।

‘प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले संविधान नै च्यातेका छन्’, उनले भने, ‘संविधानको रक्षा गर्न पनि काङ्ग्रेस सडकमा आउनु परेको छ ।’

सत्तरी वर्षको संघर्षपछि बनेको संविधानलाई ओलीले च्यातेको उनले आरोप लगाए ।

प्रकाशित मिति : ३ माघ २०७७, शनिबार  ९ : १० बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ