यस्तो छ प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर) « Khabarhub

यस्तो छ प्रबलीकरण गरिएको प्रधानमन्त्री कार्यालय (फोटो फिचर)


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – भूकम्पले क्षति पुर्‍याएको सिंहदरबारको मुख्य प्रशासनिक भवनलाई प्रबलीकरण गरेर आधुनिक बनाइएको छ । सुविधायुक्त बनाइएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सञ्चालनमा आएको छ ।

तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेर जबराले सन् १९०८ मा बनाएको उक्त भवनको अगाडि (पश्चिम)को मुख्य मोहडा, पूर्वतर्फको मुख्य प्रशासनिक भवन तथा त्यसभित्रको संरचना भूकम्पले भत्काएपछि छुट्टाछुट्टै भागमा विभाजन गरेर मर्मत गरिएको थियो ।

भवनमा वास्तुविज्ञको समेत सुझावका आधारमा चारैतिर काठैकाठले ढाकेर बनाइएका कोठा छन् ।

तस्वीरमा हेर्नुहोस् प्रबलीकरण गरेर आधुनिक बनाइएको प्रधानमन्त्री कार्यालयको कक्ष

तस्वीर : प्रधानमन्त्रीको सचिवालय ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १ : १३ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर