रिहानाले नांगिएर गणेशको लकेट लगाएपछि… « Khabarhub

रिहानाले नांगिएर गणेशको लकेट लगाएपछि…


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–हलिउड अभिनेत्री तथा पप स्टार रिहाना पुनः एकपटक भारतीय मिडियामा चर्चाको विषय बनेकी छन् । केही समय अघि भारतमा चलिरहेको किसान आन्दोलनका विषयमा ट्वीट गरेपछि विवाद र चर्चामा आएकी रिहाना यसपटक भने आफ्नो नग्न तस्वीरका कारण चर्चामा छिन् ।

सामाजिक सञ्जाल आफैले पोस्ट गरेको तस्वीरमा रिहानाले भगवान गणेशको लकेट लगाएकी छन् । सञ्जाल प्रयोगकर्ताले रिहानाको नग्नता भन्दा पनि त्यो नग्नतामाथि गणेशको लकेट लगाएकोमा आपत्ति जनाएका छन् ।

भारतीय जनता पार्टीको प्रवक्ता राम कदमले ट्वीट गर्दै रिहानाको कदमप्रति असन्तुष्टि व्यक्ति गरेका छन् ।

‘रिहानाले जुन किसिमले हाम्रो हिन्दु देवता भगवान गणेशको मजाक उडाएकी छन्, यो आफैंमा निकै घटिया काम हो । यो तस्वीरले रिहानालाई भारतीय संस्कारको बारेमा केही थाहा छैन भन्ने कुरा प्रष्ट पारेको छ । आशा छ कि अब राहुल गान्धी र अन्य काँग्रेस नेता उनीबाट सहयोग लिने काम बन्द गर्नेछन्,’ कदमले ट्वीट गरेका छन् ।
–एजेन्सी

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  ५ : ०५ बजे

जर्मनीद्वारा इरानसँग प्रत्यक्ष वार्ता पुनः सुरु गर्ने निर्णय

एजेन्सी– जर्मनीका चान्सलर फ्रिड्रिख मर्जले अमेरिका र इरानबीच हालै सहमति

प्रतिवेदन अपूर्ण र अप्रमाणित छ, न्यायमा पूर्ण विश्वास छ : पूर्वगृहमन्त्री लेखक

काठमाडौँ– पूर्वगृहमन्त्री रमेश लेखकले सरकारले आफूलाई प्रतिशोधपूर्ण र पूर्वाग्रही ढङ्गले

स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन सरकारको निर्देशन

काठमाडौं– सरकारले शनिबार र आइतबार लगातार दुई दिन सार्वजनिक बिदा

मध्यपूर्व युद्धले विश्व अर्थतन्त्रमा ठूलो असर

बर्लिन– हालै अन्तर्राष्ट्रिय मुद्रा कोषले विश्व अर्थतन्त्रको वृद्धिदर घट्ने चेतावनी

गोरखा–जितगढी एकीकरण पदयात्रा

दमौली– नेपाली सेनाको गोरखा–जितगढी एकीकरण पदयात्रा सुरु भएको छ । पृथ्वीनारायण