संसद विघटनको विरोधमा विवेकशील साझाद्वारा काठमाडौँमा प्रदर्शन « Khabarhub

संसद विघटनको विरोधमा विवेकशील साझाद्वारा काठमाडौँमा प्रदर्शन


४ फाल्गुन २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभा विघटनको विरोध गर्दै विवेकशील साझा पार्टीले काठमाडौंमा प्रर्दशन गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको र यसलाई सच्चाइनुपर्ने भन्दै विवेकशील साझाले मंगलबार काठमाडौंको शान्तिबाटीकामा विरोध प्रदर्शन गरेको हो ।

प्रदर्शनमा सहभागीले विधिको शासन कायम गर, न्यायलयको मान जोगाउ, लगायतका नारा लेखिएका कालो लुगा लगाएका थिए ।

उनीहरुले तराजुसहितप्रदर्शनमा सहभागी भएका थिए ।

प्रतिनिधिसभा विघटनको ‘असंवैधानिक कदम’विरुद्ध १० दिनसम्म हरेक दिन अपराह्न ४ बजे शान्तिबाटिका प्रदर्शन गर्ने विवेकशील साझाले जनाएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७७, मंगलबार  १० : ०२ बजे

दश दिने शिशु च्यापेरै मतदान गर्न पुगिन् रञ्जु दर्शना

काठमाडौं- देशभर चुनावी माहोल तातिइरहेका बेला काठमाडौं क्षेत्र नम्बर १

चुनावकै दिन विरोधमा उत्रिएका नेकपा बहुमतका तीन कार्यकर्ता समातिए

चितवन- चितवनमा अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भइरहँदा केही ठाउँमा निर्वाचन

फागुन २१ मेरो जीवनको पुनर्जन्म हो : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन

तनहुँमा किरियापुत्रीद्वारा मतदान

डुम्रे– प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान आज देशैभरि जारी छ ।

आयोगले भन्यो : दिउँसो २ बजेसम्म देशभर ४० प्रतिशत मत खस्यो

काठमाडौं– केही स्थानमा बाहेक देशभर शान्तिपूर्ण वातावरणमा उत्साहपूर्वक मतदान जारी