चुट्किला : सरप्राइज दिन्छु « Khabarhub

चुट्किला : सरप्राइज दिन्छु


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गोरेकी बुढीलाई व्यथा लागेर हस्पिटलमा लगेको सुनेर काले आत्तिदै आयो ।

त्यतिनै खेर नर्स आइन र भनिन्— ‘बधाई छ गोरेजी छोरी भएको छ ।’

काले खुशी हुँदै : ओए गोरे ओए गोरे भाउजुलाई नभन ल…..

म सरप्राइज दिन्छु के होई….।

साभार  : हँसाउने चुट्किलापुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ५ : ४४ बजे

शुक्रबारदेखि ठूलो वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन अनुरोध

काठमाडौं – बंगालको खाडीमा विकसित भइरहेको न्यूनचापीय प्रणालीको प्रभावले नेपालमा

दावाको घटनाबारे मिराज भन्छन्– ‘यो केवल एउटा व्यक्तिको निराशा होइन’

काठमाडौं – त्रिपुरेश्वरमा बसमा आगलागी गराएको आरोप लागेका २५ वर्षीय

राष्ट्रपति रोड्रिगेज संयुक्त राष्ट्रसङ्घीय महासभामा सहभागी हुन अमेरिकामा

कराकास- भेनेजुएलाकी अन्तरिम राष्ट्रपति डेल्सी रोड्रिगेज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी

सर्वोच्चद्वारा राहदानी छपाईसम्बन्धी ठेक्का जर्मन कम्पनीलाई दिने निर्णय सदर

काठमाडौं- सर्वोच्च अदालतले विवादमा परेको राहदानी छपाई सम्बन्धी ठेक्का जर्मन