मुख गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार बिधि « Khabarhub

मुख गन्हाएर हैरान हुनुहुन्छ ? अपनाउनुहोस् यी घरेलु उपचार बिधि


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—जाइफल र तुलसीको पातलाई बराबर मात्रामा मिलाई पिस्नुहोस् र पिसेको धुलोमा चिनी मिलाई चना आकारको गोली बनाई खाना खाइसकेपछि २/२ गोली चुस्नाले मुख गन्हाउन छाड्दछ ।

—रातो टमाटर काटेर त्यसमा नुन मिलाई खानाले मुखबाट दुर्गन्ध आउन छाड्दछ ।

—दुई वटा अलैँची सेवन गर्नाले मुख गन्हाउन कम हुन्छ ।

—     यदि प्याज, लसुन धेरै खाई मुखबाट प्याज, लसुनकै दुर्गन्ध आएको छ भने हरियो धनियाँ खानाले कम हुन जान्छ ।

—रक्सी सेवन गरी दुर्गन्ध आइरहेको छ भने ल्वाङ, सुकमेल जस्ता चिज खानाले रक्सीको दुर्गन्ध कम आउँछ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ६ : १० बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली