कांग्रेस नेता जोशीको स्वास्थ अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल « Khabarhub

कांग्रेस नेता जोशीको स्वास्थ अवस्था अत्यन्त गम्भीर, भेन्टिलेटरमा उपचार हुँदै : अस्पताल


३ चैत्र २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्वउद्योगमन्त्री तथा नेपाली कांग्रेसका नेता नवीन्द्र राज जोशीको भेन्टिलेटरमा राखेर उपचार भइरहेको अस्पतालले जनाएको छ ।

केही हप्ताअघि मष्तिस्कघात भएर नर्भिक अस्पतालमा भर्ना गरिएका जोशीको जोशीको स्वास्थ्य अवस्था ‘अत्यन्तै गम्भीर’ बनेको अस्पतालले जानकारी दिएको हो ।

डा. जोशीको उपचारमा संलग्न चिकित्सक डा. राजीव झाले उनको स्थास्थ्य अवस्था गम्भीर भए पनि बाहिर आएका खबरहरुमा सत्यता नभएको जनाकारी दिए ।

– यसअघि रामकृष्ण चित्रकार, कांग्रेस नेता प्रदीप पौडेल लगायतका नेताहरुले राखेको फेसबुक स्टाटसका आधारमा अन्यथा समाचार पर्न गएकोमा क्षमाप्रार्थी छौँ ।

प्रकाशित मिति : ३ चैत्र २०७७, मंगलबार  ११ : ४३ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना