स्ट्रोकबाट बच्न बढि फाइबर भएको खाना खाऔँ « Khabarhub

स्ट्रोकबाट बच्न बढि फाइबर भएको खाना खाऔँ


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खाना खादाँ धेरैले यसमा हुने पोषण र अन्य तत्वबारे ध्यान दिदैनन् । जसका कारण अनियन्त्रित खाना वा जानकारी बिना जे पायो त्यहि खादाँ शरीरमा असर पर्ने गर्दछ ।

खानामा सकेसम्म बढी फाइबर अर्थात् रेशा भएका पदार्थ खानु पर्दछ । फाइबरयुक्त खाना खादाँ स्ट्रोकको खतरा कम हुन्छ । अन्यथा कम पोषक तत्व भएको आहार मात्रा खादाँ स्ट्रोक हुने खतरा बढी हुने ’स्ट्रोक’ जर्नलमा प्रकाशित अध्ययनमा उल्लेख छ ।

फाइबर र मुटु रोगबारे धेरै अन्ययनमा अध्ययनकर्ताहरूले खानामा फाइबरको मात्रा बढी भएमा स्ट्रोक खतरा कम हुने बताएका छन् । खानामा फाइबरको मात्रा सात ग्राम बढ्दा स्ट्रोकको खतरा सात प्रतिशतसम्म कम हुन्छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  १० : ११ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक