यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर « Khabarhub

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर


३ बैशाख २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जस अनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा छ।

अमेरिकी डलर एकको खरिददर ११९ रुपैयाँ ५८ पैसा र बिक्रीदर १२० रुपैयाँ १८ पैसा रहेको छ ।

युरोपियन यूरो १ को खरिददर १४३ रुपैयाँ ११ पैसा तथा बिक्रीदर १४३ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

यूके पाउण्ड स्टलिङ १ को खरिददर १६४ रुपैयाँ ८१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६३ पैसा कायम भएको छ ।

अस्ट्रेलियन डलर १ को खरिददर ९२ रुपैयाँ ६० पैसा तथा बिक्रीदर ९३ रुपैयाँ ०६ पैसा रहेको छ ।

क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६९ पैसा तथा बिक्रीदर ९६ रुपैयाँ १७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ८९ रुपैयाँ ५८ पैसा तथा बिक्रीदर ९० रुपैयाँ ३ पैसा रहेको छ ।

जापानिज एन १० को खरिददर १० रुपैयाँ ९९ पैसा बिक्रीदर ११ रुपैयाँ ४ पैसा कायम भएको छ ।

साउदी अरेबियन रियाल १ को खरिददर ३१ रुपैयाँ ८८ पैसा तथा बिक्रीदर ३२ रुपैयाँ ४ पैसा कायम भएको छ ।

कतार रियाल १ को खरिददर ३२ रुपैयाँ ८४ पैसा तथा बिक्रीदर ३३ रुपैयाँ १ पैसा छ ।

प्रकाशित मिति : ३ बैशाख २०७८, शुक्रबार  ७ : ४१ बजे

फ्रान्सेली क्रान्ति र सिङ्गापुरको विकास मोडल उत्तम मार्गचित्र

नेपाल आज फेरि एकपटक महत्त्वपूर्ण मोडमा उभिएको छ। हालै सम्पन्न

अन्तरपालिका भलिबलको उपाधि बौदीकालीलाई

तनहुँ– शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारामा आयोजित अन्तरपालिका भलिबल प्रतियोगिताको उपाधि नवलपुरको

इटाली लगातार तेस्रो पटक विश्वकपमा छनोट हुन असफल : बोस्नियासँग पराजित हुँदा बाहिरियो

काठमाडौँ – विश्व फुटबलको महाशक्ति मानिने चार पटकको च्याम्पियन इटालीको

राजस्व बाँडफाँटबारे वित्त आयोग र शिवपुरी गाउँपालिकाबीच छलफल

नुवाकोट– संवैधानिक रूपमा सङ्घ, प्रदेश र स्थानीय तहको राजस्व बाँडफाँटको

चट्याङ लागेर एक जनाको मृत्यु, एक घाइते

बागमती – चट्याङ लागेर मकवानपुरको बागमती गाउँपालिकामा– १ भैसेमा एक