पेटको बोसो घटाउन दैनिक खानुहोस् यी खाने कुरा « Khabarhub

पेटको बोसो घटाउन दैनिक खानुहोस् यी खाने कुरा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटोपना अहिले समस्याको रुपमा देखिएको छ । त्यसमाथि पुल्टुक्क देखिने पेटले धेरैलाई आजित बनाएको छ ।  मोटोपनले शरीरको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् ।

त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ? यहाँ हामीले केही टिप्स उल्लेख गरेका छौं ।

– विहान काँचो लसुन खानुस त्यसपछि कागति पानी खानूस्

– शारीरिक ब्यायाम गर्नुहोस् ।

– राति छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।

– नियमित रुपमा शारीरिक कसरत गर्ने ।

– बढी खाना खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् ।

– फलफूल खानुहोस्

– तनाव कम गर्नुहोस्

– पूरा निन्द्रा निदाउनुहोस् ।

– मद्यपान बन्द गर्नुहोस्

– बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।

– गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।

– प्रशस्त मात्रामा पानी पिउनुहोस् ।

– मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

– धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।

– एलोभेरा जुस पिउनुहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ४५ बजे

कांग्रेसका उम्मेदवारबारे देउवा पक्षको गुनासो : गगनले पुराना नेताहरूको अपमान गरे

काठमाडौं– नेपाली कांग्रेसको संसदीय बोर्डको बैठकले १६५ वटै क्षेत्रमा उम्मेदवार

रास्वपाद्वारा १६४ स्थानमा उम्मेदवारी दर्ता

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा सदस्यको लागि प्रत्यक्षतर्फ देशभरका

भोटको भारीले विपक्षीलाई हराएकाहरू यसपटक पनि मैदानमा

काठमाडौं – जेन–जी आन्दोलनका कारण आधा कार्यकालमै विघटन भएपछि प्रतिनिधि

‘मैले टिकट किन पाइनँ भन्ने प्रश्नको जवाफ मैसँग छैन’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूविरुद्ध प्रश्न उठाउँदै