पेटको बोसो घटाउन दैनिक खानुहोस् यी खाने कुरा « Khabarhub

पेटको बोसो घटाउन दैनिक खानुहोस् यी खाने कुरा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मोटोपना अहिले समस्याको रुपमा देखिएको छ । त्यसमाथि पुल्टुक्क देखिने पेटले धेरैलाई आजित बनाएको छ ।  मोटोपनले शरीरको आकर्षणलाई मात्रै विगार्दैन विभिन्न खालका रोगहरु पनि तिनैका कारण लाग्दछन् ।

त्यसैले पेट घटाउने मन सबैलाई हुन्छ । तर कसरी ? यहाँ हामीले केही टिप्स उल्लेख गरेका छौं ।

– विहान काँचो लसुन खानुस त्यसपछि कागति पानी खानूस्

– शारीरिक ब्यायाम गर्नुहोस् ।

– राति छिटै सुत्ने र बिहान चाडै उठ्ने बानी गर्ने ।

– नियमित रुपमा शारीरिक कसरत गर्ने ।

– बढी खाना खाने बानी त्याग्नुहोस् । भातको सातो गहुँको पिठोबाट बनेका रोटी तथा अन्य परिकार खानुहोस् ।

– फलफूल खानुहोस्

– तनाव कम गर्नुहोस्

– पूरा निन्द्रा निदाउनुहोस् ।

– मद्यपान बन्द गर्नुहोस्

– बेलुकाको खाना खानुभन्दा पहिले काँक्रोको जुस वा सलाद खानुहोस् ।

– गुलिया परिकार जस्तै मिठाइ, चिनियुक्त गुलियो ड्रिंक्स, तथा तारेको खानेकुरा बढी नखानुहोस् ।

– प्रशस्त मात्रामा पानी पिउनुहोस् ।

– मासुजन्य तथा बोसोयुक्त परिकारको सेवन अत्यन्तै कम गर्नुहोस् ।

– धनियाँको जुस पनि मिलेसम्म सेवन गर्नुहोस् ।

– एलोभेरा जुस पिउनुहोस् ।

एजेन्सीको सहयोगमा

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : ४५ बजे

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक

कालीगण्डकीले धार फेरेपछि उजाडियो तिल्केनीचौर बस्ती

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ तिल्केनीचौरका गमबहादुर सेञ्चुरीको घर नजिकै दुई

वर्षाले खेल प्रभावित हुँदा एसियाड क्वाटरफाइनलबाटै बाहिरियो नेपाल : श्रीलंका सेमिफाइनलमा

काठमाडौँ– लगातारको वर्षाले खेल प्रभावित हुँदा समूह विजेता बन्दै क्वाटरफाइनल

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

मंगलबार गणेशको पूजा कसरी गर्ने ?

काठमाडौँ – २०८३ साल असोज १३ गते मंगलबार सन् २०२६