तीन वर्ष अघिको जेठ २ मा फर्किनु प्रतिगमन हुन्छ : सूर्य थापा « Khabarhub

तीन वर्ष अघिको जेठ २ मा फर्किनु प्रतिगमन हुन्छ : सूर्य थापा


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन् ।

थापाले आज २०७८ जेठ २ गतेको सन्दर्भ जोड्दै यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन् । सामाजिक सञ्जालमा थापाले अंग्रेजीमा ‘नो वे’ भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नरहेको बताएका हुन् ।

थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते । पूरा तीन वर्ष बित्यो । प्राप्त सुझाव ‘पछाडि फर्किनु त प्रतिगमन हुन्छ, नो वे ।’

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ४ : २६ बजे

खाना पकाउने ग्यास, डिजेल र पेट्रोलको मूल्यमा भारी वृद्धि

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने ग्याससहित पेट्रोलियम पदार्थको

रूपन्देहीमा भएको सवारी दुर्घटनामा परी पूर्ववडा अध्यक्षको मृत्यु

रूपन्देही- रूपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० मा बिहीबार साँझ भएको सवारी दुर्घटनामा

अब आँपपिपल अस्पतालमा पनि पोस्टमार्टम सेवा

गोरखा – गोरखा अस्पताल र आरुघाट आधारभूत अस्पतालमा मात्र सञ्चालन

त्रिभुवन विमानस्थलमा मुटुको धड्कन अचानक बन्द भए उपचार गर्न ‘एईडी’ मेसिन

काठमाडौं- दक्षिण एसियाली स्वास्थ्य समुन्नति कार्यक्रम (हाप्सा) नेपालले मुटुको धड्कन

स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा सभामुख अर्यालको जोड

काठमाडौं– सभामुख डोलप्रसाद (डीपी) अर्यालले स्थानीय तहले जनतालाई सेवा प्रदान