प्रेस पासको दुरुपयोग भए कारवाही « Khabarhub

प्रेस पासको दुरुपयोग भए कारवाही


२ जेठ २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रेस काउन्सिल नेपालले प्रेस पास तथा प्रेस ज्याकटेको दुरुपयोग गरी आपराधिक तथा भ्रमपूर्ण कार्यसमेत हुन थालेकाले त्यस्ता गैह्रव्यावसायिक काम नरोकिए कानूनी कारवाही गरिने जनाएको छ ।

काउन्सिलका प्रवक्ता दीपक खनालद्वारा आज विज्ञप्ति जारी गर्दै त्यस्ता कार्यप्रति गम्भीर बन्न नेपाल पत्रकार महासङ्घ र सञ्चार तथा सूचना प्रविधि विभागलाई आग्रह गरिएको छ ।

प्रकाशित मिति : २ जेठ २०७८, आइतबार  ९ : १५ बजे

बिस्काः नौ दिन आठ रातको जात्रा

भादगाउँ– भक्तपुरको सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको प्रसिद्ध बिस्का जात्रा

नागढुंगा सुरुङमार्गमा गुड्ने सवारीको दस्तुर तोकियो : कुन गाडीलाई कति ?

काठमाडौँ – सरकारले नागढुंगा सुरुङमार्ग खण्ड प्रयोग गर्ने सवारी साधनका

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख

आज २०८२ साल चैत २७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २७ गते शुक्रबार वैशाख