एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने « Khabarhub

एमालेले सर्वोच्चको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने


१ श्रावण २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले सर्वोच्च अदालतले गरेको फैसलाविरुद्ध भण्डाफोर अभियान चलाउने भएको छ ।

शुक्रबार बसेको स्थायी कमिटी बैठकले सर्वोच्चको फैसलाका विभिन्न पक्षलाई लिएर जनतामा जाने निर्णय गरेको हो ।

सर्वोच्चको फैसलाबाट एमाले अध्यक्ष केपी शर्मा प्रधानमन्त्री पदबाट मुक्त भएका थिए । सर्वोच्चले संसद पुनर्स्थापना गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न दिएको आदेशबाट संविधानको धारा र उपधाराको अपव्याख्या भएको एमालेको निष्कर्ष छ ।

दलीय व्यवस्थामाथि भएको प्रहारबारे जनतालाई सुसूचित गर्न भणफोर अभियान चलाउने एमालेका प्रमुख सचेतक विशाल भट्टराईले बताए ।

प्रकाशित मिति : १ श्रावण २०७८, शुक्रबार  ७ : ५५ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना