साविक बिजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित « Khabarhub

साविक बिजेता म्यानचेस्टर सिटी पहिलो खेलमै पराजित


३२ श्रावण २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलमा साविक विजेता म्यानचेस्टर सिटी नयाँ सिजनको पहिलो खेलमा नै पराजित भएको छ ।

आइतबार राति भएको खेलमा सिटीलाई टोटेनहमले १-० गोलले पराजित गरेको हो । टोटेनहमलाई जित दिलाउन ह्युङ मिन सनले ५५औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो ।

जितसँगै टोटेनहमले पहिलो खेलबाट महत्वपूर्ण ३ अंक जोडेको छ ।

प्रकाशित मिति : ३२ श्रावण २०७८, सोमबार  ७ : १० बजे

घटस्थापनाका लागि सामग्री खरिदबिक्री गर्नेको चहलपहल (तस्बिरहरू) 

काठमाडौं- बडा दसैँको घटस्थापनाको अघिल्लो दिन काठमाडौंको वसन्तपुर दरबार क्षेत्रमा

भारतमा निर्वाचन प्रमुखको राजीनामा माग्दै प्रदर्शन, दिल्लीमा सुरक्षा कडा

नयाँदिल्ली– भारतमा मतदाता नामावली पुनरावलोकनका क्रममा अनियमितता भएको आरोप लगाउँदै

बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले १ करोड ५० लाख डलर अनुदान दिने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले बाढीपछिको पुनर्निर्माणका लागि अस्ट्रेलियाले थप एक करोड

इथियोपियामा भएको हिंसा रोक्न राष्ट्रसंघको आग्रह

एजेन्सी – संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले इथियोपियाको उत्तरी क्षेत्रमा पुनः

सडक अवरुद्ध भएपछि यात्रुवाहक सवारीलाई प्राथमिकता

हेटौँडा– मुग्लिङ-काठमाडौँ सडकखण्ड अवरुद्ध भएपछि हेटौँडा हुँदै काठमाडौँ आवतजावत गर्ने