चुट्किला : फुर्सद मिलेन « Khabarhub

चुट्किला : फुर्सद मिलेन


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

माग्नेबुढाले हतार हतार साइकल डोर्‍याएर कुदिरहेको देखेर शेरेले सोधेछ—

शेरः ए माग्नेबूढो ! किन साइकल डोर्‍याएर दौडेको ?

माग्नेबूढो : किन हुनु नि तेरा बाजे !

१० बजिसक्यो हाकिमले गाली गर्ला भनेर दौडेको नि ।

हेर न साइकल चढ्ने फुर्सद पनि मिलेन भन्या ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

 

 

 

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ६ : ११ बजे

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

आज २०८२ साल चैत १२ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १२ गते बिहीबार चैत

सकियो कांग्रेस केन्द्रीय समिति बैठक सकियो, १६ वटा निर्णय गरियो

काठमाडौं- विभिन्न १६ वटा निर्णय गर्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति

८५ वर्षमा संसार देखेपछि…

सिरहा – यहाँको मिर्चैया नगरपालिका–७ मुराबारीका ८५ वर्षीय सुकराम सदायलाई

स्कुल ड्रेसमा बालबालिकालाई सडकमा उतार्नेलाई उन्मुक्ति दिइयो : महेश बस्नेत

काठमाडौँ -नेकपा एमालेका सचिव महेश बस्नेतले जेनजी आन्दोलनका घटना जाँचबुझ