नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित) « Khabarhub

नेपाली सेनामा जागिर खुल्यो (विज्ञापनसहित)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली सेनाले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ।

सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभाग जंगी अड्डाले ४६२ जना माग गर्दै दरखास्त आह्वान गरेको हो । खुला तथा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गर्न योग्यता पुगेकाहरूबाट दरखास्त माग गरिएको छ।

भदौ ३१ गतेदेखि असोज ३१ गतेसम्म दरखास्त दिन सकिने छ।

सैनिक उपचारीका, अम मेडिकल, भेहिकल मेकानिक्स, अमल्दार कर्मचारी, पुजारी हुद्दालगायत विभिन्न पदमा दरखास्त माग गरिएको नेपाली सेनाद्वारा जारी विज्ञापनमा उल्लेख छ ।

यस्तो छ विज्ञापन

 

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  ९ : ०१ बजे

वैदेशिक रोजगारी छाडेर गाउँ फर्किएका भोजपुरका युवा कृषि र बाख्रापालनमा

काठमाडौँ – भोजपुरका युवाहरू पछिल्लो समय वैदेशिक रोजगारीको मोह छाडेर

हुम्लाको हिल्सामा भारी हिमपात: कैलाश मानसरोवर यात्रा प्रभावित, ४१ नेपाली अलपत्र

काठमाडौँ – हुम्लाको उत्तरी सीमानाका हिल्सा क्षेत्रमा अविरल वर्षा र

निजामती विधेयक: छड्के प्रवेशको प्रस्तावले कर्मचारी तरंगित, कहाँ कस्तो असर पर्छ ?

काठमाडौँ – सरकारले बहुप्रतीक्षित ‘संघीय निजामती सेवा विधेयक’ प्रतिनिधिसभामा दर्ता

रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द

म्याग्दी – बाँधमा बाढी पसेपछि म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको

रोनाल्डोबिनाको पोर्चुगलको सानदार जित : डेनमार्क ४-२ ले पराजित

काठमाडौँ – क्रिस्टियानो रोनाल्डोबिना मैदान उत्रिएको पोर्चुगलले युइएफए नेसन्स लिग