पार्टी विभाजनविरुद्ध एमाले शीर्ष नेताहरुको सन्देश (भिडियो) « Khabarhub

पार्टी विभाजनविरुद्ध एमाले शीर्ष नेताहरुको सन्देश (भिडियो)


३१ भाद्र २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले काठमाडौंमा वृहत् कार्यकर्ता भेला आयोजना गरेको छ । भेलामा एमालेका अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, वागमती प्रदेश मुख्यमन्त्री अष्टलष्मी शाक्य, इन्चार्ज रामबहादुर थापा बादललगायतका नेताहरूले सम्बोधन गरिरहेका छन् ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीले आयोजना गरेको कार्यक्रममा नेताहरुले एमाले विभाजनले खासै असर नगर्ने तर्क दिएका छन् ।

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहीबार  २ : ३९ बजे

अमेरिकामा मेक्सिकन विमान दुर्घटना, पाँच जनाको मृत्यु

एजेन्सी– अमेरिकी राज्य टेक्सासमा मेक्सिकन नौ – सेनाको चिकित्सा सामाग्री

सक्रिय बन्दै गण्डकीका न्यायिक समिति : अधिकांश मुद्दा मेलमिलापमै टुङ्गिए

गलकोट– गण्डकी प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहका न्यायिक समिति

नयाँ नेतृत्वका साथ कांग्रेस चुनावमा सहभागी हुनुपर्छ : नेता पौडेल

काठमाडौं– नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

मोटरसाइकलको ठक्करबाट घाइते पैदलयात्रीको मृत्यु

काठमाडौं– काठमाडौँ महानगरपालिका–३२ स्थित सडकमा बा ८९ प ६३६५ नम्बरको

उच्चस्तरीय राजनीतिक वार्ता समिति पुग्यो कांग्रेस कार्यालय (तस्बिरहरू)

काठमाडौं– उच्च स्तरीय राजनीतिक वार्ता समितिद्वारा नेपाली कांग्रेसको पार्टी कार्यालयको