अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने « Khabarhub

अञ्जन विष्टले साफ फुटबलको फाइनल खेल गुमाउने


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड अञ्जन विष्टले साफ फुटबलको आज हुन लागेको फाइनल खेल गुमाउने भएका छन् ।

दोहोरो पहेँलो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाउने भएका हुन् ।

यसअघि भारतसँगको खेलको अन्तिम समयमा पनि उनले पहेँलो कार्ड पाएका थिए ।

गएको बुधवार बंगलादेशसँगको खेलमा बराबरी गोल फर्काउँदै नेपाललाई फाइनल पुर्‍याउन नायक बनेका उनले खेल गुमाउँदा नेपाललाई दबाब पर्नेछ ।

फाइनल खेल आफूले खेल्न नपाए पनि आफ्ना सहकर्मीले मेहनत गरेर नेपाललाई जिताउने उनको विश्वास छ ।

 

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ८ : ५८ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल