पीएसजीको संघर्षपूर्ण जित « Khabarhub

पीएसजीको संघर्षपूर्ण जित


३० आश्विन २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पीएसजीले फ्रेन्च लिग वान फुटबलमा संघर्षपूर्ण जित निकालेको छ ।

शुक्रबार राति भएको खेलमा पीएसजीले एन्जर्सलाई २-१ गोलले हराएको छ ।

पीएसजीलाई जित दिलाउन डानिलो पेरिरा र केलियन एमबाप्पेले एक एक गोल गरे । एन्जर्सका एन्गेलो फुल्गिनीले एक गोल गरे ।

फुल्गिनीले गोल गर्दै सुरुआती अग्रता एन्जर्सले बनाए पनि त्यसलाई कायम राख्न सकेन । ६९ औं मिनेटमा डानिलोले गोल गर्दै पीएसजीलाई बराबरीमा ल्याए ।

बराबरीउन्मुख खेलमा अन्तिम समयमा पीएसजीले पेनाल्टी पायो । उक्त अवसरलाई एम्बाप्पेले सदुपयोग गर्दै पीएसजीको जित सुनिश्चित गरे ।

जितसँगै पीएसजीको १० खेलमा २७ अंक भएको छ । पीएसजी शीर्ष स्थानमा यथावत छ । एन्जर्स १६ अंकसहित चौथो स्थानमा छ ।

प्रकाशित मिति : ३० आश्विन २०७८, शनिबार  ९ : १५ बजे

अध्यक्ष ओली पक्राउ परेपछि एमालेको आकस्मिक सचिवालय बैठक आह्वान

काठमाडौँ– नेकपा एमालेले आकस्मिक सचिवालय बैठक बोलाएको छ । पार्टी

ओली-लेखक पक्राउबारे नीलाम्बर आचार्य भन्छन् : प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

ओली–लेखक पक्राउबारे संविधानविद् आचार्य भन्छन्– प्रतिशोध र धरपकडले भलो गर्दैन

काठमाडौँ– संविधानविद् एवं भारतका लागि पूर्वराजदूत निलाम्बर आचार्यले प्रतिशोध र

ओली-लेखक पक्राउबारे कमल थापा : सरकार निषेध, प्रतिशोध र पूर्वाग्रहको बाटोमा लाग्यो

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ

हिमाल र पहाडमा मध्यम वर्षासहित हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल