भारतमा १० हजार कोरोना संक्रमित थपिए « Khabarhub

भारतमा १० हजार कोरोना संक्रमित थपिए


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा थप १० हजार २२९ कोरोना संक्रमित थपिएका छन् ।

ओल्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ३७६ जना कोरोना मुक्त भएका छन् ।

यही अवधिमामा त्यहाँ १२५ जनाले कोरोनाकै कारण मृत्यु भएको छ ।

भारतमा अहिले सकृय संक्रमितको संख्या एक लाख ४६ हजार २२ जना रहेको छ ।

 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : १५ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको