सर्वोच्चका न्यायाधीशसँग आज पनि बारको छलफल, राणाको राजीनामा ‘बटमलाइन’ « Khabarhub

सर्वोच्चका न्यायाधीशसँग आज पनि बारको छलफल, राणाको राजीनामा ‘बटमलाइन’


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  सर्वोच्च अदालतका न्यायाधीश र नेपाल बार तथा सर्वोच्च बार एसोसिएसनका पदाधिकारीबीच आज पनि छलफल हुँदैछ ।

मध्याह्न साढे १२ बजे सर्वोच्चको एनेक्स हलमा छलफल हुने सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यले जानकारी दिए । सोमबारको बैठकमा ११ न्यायाधीश छलफलमा उपस्थित थियो । तर, आजको बैठकमा १९ जना न्यायाधीश नै सहभागी हुने श्रेष्ठले बताए ।

सोमबारको छलफलमा बारले प्रधानन्यायाधीशको राजीनामालाई नै बटमलाइन बनाएको छ । आजकाे छलफलबाट थप निर्णय हुने ठानिएकाे छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले वार्ताका लागि आह्वान गरे पनि कानुन व्यवसायीले अस्वीकार गरिसकेका छन् ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  १० : ३६ बजे

वरिष्ठ साहित्यकार उन्नती बोहरा ‘शीलाको’ विशेष साङ्गीतिक कार्यक्रम सम्पन्न

काठमाडौं– नेपाली साहित्य, गीत–संगीत र सामाजिक सेवाका क्षेत्रमा लामो समयदेखि

पोखराले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच

ट्रकमा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दैलेख – सुर्खेत–दैलेख सडक खण्डमा आइतबार ट्रकमा मोटरसाइकल ठोक्किएर भएको

एसीसी यू-१९ एसिया कपका लागि नेपाली टोली घोषणा

काठमाडौं- आगामी नोभेम्बर ५ देखि १४ सम्म ओमानमा आयोजना हुने