कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त | Khabarhub Khabarhub

कर्णालीको कानून मन्त्रीमा एकीकृत समाजवादीका शाही नियुक्त


३० कार्तिक २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रीमा नेकपा एकीकृत समाजवादीका चन्द्रबहादुर शाही नियुक्त भएका छन् ।

समाजवादी संसदीय दलका नेतासमेत रहेका शाहीलाई मंगलबार आन्तरिक मामिला तथा कानून मन्त्रीमा नियुक्त गरिएको मुख्यमन्त्री कार्यालयले जनाएको छ । शाहीले केही बेरमै शपथ लिने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ७ : १० बजे

पुराणवाचकको परीक्षा लिएर प्रमाणपत्रको व्यवस्था गरिँदै

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले पुराणका कथा वाचन गर्ने

चिसोले श्वासप्रश्वासका बिरामी बढे

महोत्तरी– निरन्तरको चिसोले महोत्तरीमा श्वासप्रश्वासका बिरामी बढेका छन् । जिल्लाका

म्याग्दी महोत्सवमा १० करोडको कारोबार

म्याग्दी– म्याग्दीको बेनीमा आयोजना भएको आठौँ म्याग्दी महोत्सव एवं प्रदेशस्तरीय

फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध

झापा– शिवसताक्षी नगरपालिकाले फर्मालिन प्रयोग भएका माछा बिक्रीमा रोक लगाएको

कञ्चनपुरमा निःशुल्क शव चिस्यान सेवा

कञ्चनपुर– कञ्चनपुरको कृष्णपुर नगरपालिकाले निःशुल्क शव चिस्यान सेवा सञ्चालनमा ल्याएको