नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर) « Khabarhub

नवदुर्गा नाचमा सुरू भयो माछा मार्ने जात्रा (फोटो फिचर)



काठमाडौँ– भक्तपुरमा सञ्चालन हुने नवदुर्गा नाचमा माछा मार्ने जात्रा सुरू भएको छ ।

नाच अन्तर्गत आज सूर्यमढीमा नवदुर्गा गणहरुले नृत्य प्रस्तुत गरेका छन् । एक महिना लाग्ने यो जात्रा कोरोना कहरले छोट्याइएको छ ।

तस्वीरमा हेर्नुहोस् नवदुर्गा नाचको झलक

 

प्रकाशित मिति : ४ माघ २०७७, आइतबार  ४ : ०१ बजे

सरकार र डा. केसीबीच ६ बुँदे सहमति, अनसन तोडियो

काठमाडौँ– नेपाल सरकार र अनशनरत डा. गोविन्द केसीबीच ६ बुँदे

पर्सामा हुलाकबाटै घरघरमा टेलिकमको सिमकार्ड

पर्सा– सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा सेवा उपलब्ध गराउने

केही भूभागमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

‘डिजिटल’ धुनको भीडमा हराएन मादलको ताल

सुनसरी– नेपालीको घरआगनमा तिहार भित्रिएसँगै नेपाली मौलिक बाजा मादलको बिक्री

विपी राजमार्ग : जाइकाबाट पुनःनिर्माण सुरु

काभ्रे– प्राकृतिक विपदबाट क्षतिग्रस्त बीपी राजमार्गको सिन्धुली बर्षेखोला–पिप्ले सडकखण्डमा जापान