यस्तो छ घ्युकुमारीको औषधीय महत्व « Khabarhub

यस्तो छ घ्युकुमारीको औषधीय महत्व


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—गर्मी, तनाव, मन्दाग्नी, कब्जियत आदीलाई ठिक गर्छ ।

—सबै किसिमको धातुरोग, अर्श, उदरशुल कमलपित्त, अम्लपित्त, मधुमेह, रक्तचाप घाउ, अल्सर, पेट पोल्ने, सुजाक, सम्पूर्ण स्त्री रोगहरुको लागि यो उपयोगी जडीबुटी मानिन्छ ।

—यसको लेप बनाई अनुहारमा लगाउनाले अनुहारलाई गोरो बनाउँछ ।

—यसको जुस खानाले मोटोपना घटाउँछ ।

—यसको लेप पोले काटेको ठाउँमा लगाउने गर्नाले चाँडै आराम मिल्छ ।

साभार  : ‘मेरो डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : १५ बजे

विपद्को बाहानामा ठूला जलाशययुक्त परियोजना रोक्नु हुँदैन : डा. बाबुराम भट्टराई

काठमाडौँ – पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली