मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि « Khabarhub

मलेरियाको शंका लागेमा अपनाउनुहोस् यी घरेलु उपचार बिधि


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

—तुलसीको पात नियमित सेवन गर्नाले मलेरिया हुँदैन ।

—५० ग्राम निको हरियो पात र १० वटा कालो मरिच एक गिलास पानीसँग खानाले मलेरिया निको हुन्छ ।

—नुनलाई तताउनुहोस् । जब नुन पड्कन थाल्दछ तब नुनलाई पिसेर राख्नुहोस् । मलेरिया ज्वरोको बिरामीलाई त्यही नुनमा कागतीको रसलाई खान दिन अत्यन्त लाभदायक मानिन्छ ।

—चिराइतोको रस तातो पानीसँग खानु मलेरिया रोगको लागि अत्यन्त राम्रो मानिन्छ ।

—२ ग्राम फिटकिरीमा ४ ग्राम मिश्रि मिलाई खानाले मलेरिया ज्वरो निको हुन्छ ।

—कालो मरिचको साथ प्याज खानाले मलेरिया निको हुन्छ ।

—एउटा पाकेको कागती र कपूरलाई पानीमा मिलाई खानाले मलेरिया ठिक हुन्छ ।

—सूर्यमुखीको पात वा बिउ कालो मरिचसँग खानाले मलेरिया निको हुन्छ ।

साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ६ : ५० बजे

परराष्ट्रमन्त्री खनाल र श्रीलङ्काका विदेशमन्त्री हेराथबीच भेटवार्ता

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीलङ्काका विदेश, वैदेशिक रोजगार तथा

झापामा सुपथ मूल्य पसल : चामलदेखि नुनसम्ममा छुट

झापा– दसैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै झापामा चामलदेखि

बागलुङ पहिरो : मृतकको सङ्ख्या १२ पुग्यो

बागलुङ– बागलुङमा बाढी पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या १२ पुगेको

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र