‘नेपाल आइडल’ रविको ‘टुटी सक्यो मुटु’ « Khabarhub

‘नेपाल आइडल’ रविको ‘टुटी सक्यो मुटु’


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गायन रियालिटी शो ‘नेपाल आइडल’ को दोस्रो संस्करणका विजेता गायक रवि ओडको स्वर तथा शब्दमा रहेको गीत ‘टुटी सक्यो मुटु’ को भिडियो सार्वजनिक भएको छ ।

गीतमा भीम बिसीको संगीत छ । सार्वजनिक भिडियोमा प्रिन्स विश्वकर्मा र अञ्जना बराइली फिचर्ड छन् ।

भिडियोमा दशरथ सुनारको निर्देशन, टेकेन्द्र शाहको सम्पादन र रामकुमार केसीको छायांकन छ ।

भिडियो रविको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  १० : ३० बजे

गृहमा सुदनलाई पठाएर डीपीलाई सभामुख बनाउने तयारी

काठमाडौं– प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद् पुनर्गठनको तयारी तीव्र बनाएका छन्।

वीरगञ्ज नाकाबाट सात महिनामा झण्डै छ खर्बको आयात

वीरगञ्ज – चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै

स्वास्थ्य क्षेत्रमा कार्की आयोगको चासो- ‘विशिष्ट व्यक्तिको उपचारमा राज्यकोषको दुरुपयोग रोकौं’

जेन–जी आन्दोलन सम्बन्धी छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले

बालेन्द्र शाह प्रधानमन्त्री नियुक्त

काठमाडौँ – काठमाडौँ महानगरपालिकाका निवर्तमान प्रमुख बालेन्द्र शाह नेपालको नयाँ

भीरबाट लडेर वडासदस्यको मृत्यु

गोदावरी– चुरे गाउँपालिका–५ भासु गाउँमा भीरबाट लडेर वडासदस्यको मृत्यु भएको