विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा « Khabarhub

विश्वका सबैभन्दा प्रदूषित मुलुकको सूचीमा नेपाल १२ औँ नम्बरमा


४ चैत्र २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वका सबैभन्दा प्रदूषित  देशहरुको सूचीमा नेपाल १२ औँ नम्बरमा रहेको छ ।

स्विट्जरल्याण्डको संस्था आइक्यू एयरले गरेको अध्ययनमा नेपाल विश्वका सबैभन्दा प्रदूषित राजधानीको सूचीमा १२ औँ स्थानमा परेको हो ।

सबैभन्दा प्रदूषित मुलकको शीर्ष स्थानमा बंगलादेश, दोस्रोमा पाकिस्तान, तेस्रोमा भारत, चौथोमा मंगोलिया, पाँचौमा अफगानिस्तान रहेका छन् ।

यस्तो छ सूची

 

प्रकाशित मिति : ४ चैत्र २०७७, बुधबार  ७ : ४४ बजे

समुदायमा भिजेकी निशा : नर्स हुँदै राजनीतिमा होमिएर बनिन् स्वास्थ्यमन्त्री

काठमाडौं – इनरुवाकी निशा मेहता स्वास्थ्य तथा जनसंख्या मन्त्री बनेकी

कृषक परिवारका विक्रम : पत्रकार हुँदै राजनीतिमा लागेर सञ्चारमन्त्री

काठमाडौं– नवनियुक्त युवा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारमा डा.विक्रम

बालेन्द्र क्याबिनेट : स्वर्णिमलाई दोस्रो, सुधनलाई तेस्रो वरीयता

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको संघीय सरकारमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले

स्ट्रेट अफ होरमुज इरानको नियन्त्रणमा, विश्व बजारमा तेल आपूर्ति संकट गहिरिँदै

तेहरान– स्ट्रेट अफ होरमुज मा इरानले आफ्नो नियन्त्रणलाई औपचारिक बनाउँदै ‘टोल

बालेन्द्रले लिए प्रधानमन्त्री पदको शपथ

काठमाडौं- नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहले प्रधानमन्त्री पदको शपथ लिएका छन्।