निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्दै कञ्चनपुर प्रहरी « Khabarhub

निषेधाज्ञा अवज्ञा गर्नेलाई कारवाही गर्दै कञ्चनपुर प्रहरी


३ जेठ २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कञ्चनपुरमा जारी निषेधाज्ञामा कडाइ गरिएको छ । निषेधाज्ञा उल्लंघन गर्नेलाई प्रहरीले कारवाही थालेको छ । भिमदत्त नगरपालिका वडा नम्बर १७ मझगाउमा निषेधाज्ञा उल्लघंन गर्नेमाथि प्रहरीले कारवाही थालेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले निषेधाज्ञा पालना नगर्ने नागरिहकरुलाई बाटोमै होल्ड गराएर घर पठाउन थालेको छ ।

कञ्चनपुरमा कोरोना संक्रमण बढ्न थालेपछि जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले बैशाख १६ गते देखि जिल्लामा निषेधाज्ञा जारी गरेको छ ।

भारतसँग सिमानाका जोडिएको जिल्ला भएकाले पनि सुदुरपश्चिमका अरु जिल्ला भन्दा कञ्चनपुरमा कडाइ गरिएको प्रहरी प्रशासनले जनाएको छ ।

प्रकाशित मिति : ३ जेठ २०७८, सोमबार  ८ : १५ बजे

बालेनलाई बधाई दिँदै ओलीले भने : पाँच वर्षे कार्यकाल निर्विघ्न सफल रहोस्

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधि सभा

सुर्खेत-१ मा कांग्रेसका खड्का विजयी

कर्णाली– सुर्खेत प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा नेपाली

अटो दुर्घटना हुँदा चार जनाको मृत्यु, एक घाइते

नारायणगढ– जिल्लाको कालिका नगरपालिका–९ दब्यटारस्थित भित्री सडकखण्डमा अटो दुर्घटना हुँदा

बारा-१ मा रास्वपाका धिमाल विजयी

बारा (कलैया)- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बारा निर्वाचन क्षेत्र नं १

ढोरपाटनमा दादुरा फैलिएपछि विद्यालय बन्द

गलकोट- बागलुङको विकट गाउँ ढोरपाटनमा दादुरा सङ्क्रमण फैलिएपछि पालिकाभरका विद्यालय