यस्तो छ भोलिको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची « Khabarhub

यस्तो छ भोलिको राष्ट्रियसभा बैठकको सम्भावित कार्यसूची


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स‌ंघीय संसदको नवौं अधिवेशन अन्तर्गत भोलि राष्ट्रियसभा बैठक बस्दैछ । बैठक अपरान्ह ४ बजेलाई बोलाइएको छ ।

स‌ंसद सचिवालयले भोलिका लागि २ सम्भाविक कार्यसूची तय गरेको छ ।

संघीय संसदका महासचिव डा भरतराज गौतमले जारी गरेको सम्भावित कार्यसूचीमा राष्ट्रियसभा अध्यक्षले संसद अधिवेशन आह्वानका लागि राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पत्र सुनाउने रहेको छ ।

त्यस्तै दोस्रो कार्यसूचीमा अध्यक्षले राष्ट्रपतिको कार्यलयबाट प्राप्त पत्र पढेर सुनाउने रहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  १ : १६ बजे

शरद ऋतुमा ६९ देशका ६४८ आरोहीलाई हिमाल आरोहण अनुमति

काठमाडौँ– शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६९ देशका

पहिरोले अवरुद्ध चितवनको चेपाङ मार्ग आंशिक सञ्चालन

चितवन– पूर्व–पश्चिम राजमार्गको चितवनस्थित भण्डारादेखि पहाडी बाटो हुँदै धादिङको मलेखु

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल