काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित « Khabarhub

काठमाडौँ उपत्यकामा थपिए ४२८ कोरोना संक्रमित


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ४२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २९९, भक्तपुरमा ५२ र ललितपुरमा ७७ जनामा गरी कुल ४२८ जना थपिएका हुन् ।

यसअघि हिजो काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा गरी ५४१जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

निषेधाज्ञा खुकुलो बनाएसँगै पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना संक्रमितको संख्या फेरि बढ्दै गएको छ । पछिल्लो साताको तथ्यांकलाई हेर्दा संक्रमितको ग्राफ घट्ने बढ्ने भइरहेको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ०३ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बिहीबार प्रमाणपत्र दिइने

काठमाडौँ– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका सांसदलाई यही चैत

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

बागलुङ– बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै वडाका

हुरीबतासले रुख ढलेर कटारीमा दुई जनाको मृत्यु, छ घाइते

उदयपुर– उदयपुरको कटारी नगरपालिका–५ र ८ मा हुरीबतासबाट दुई जनाको

प्रधानमन्त्रीले स्वकीय सचिवलाई कोषको जिम्मेवारी दिनु ‘कृपावाद’ हो : रक्षा बम

काठमाडौँ– राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा प्रधानमन्त्रीका स्वकीय सचिव आदर्श

अचार बिक्री गरेर मासिक २५ हजार रुपैयाँ आम्दानी

दाङ– दाङको लमही नगरपालिका–५ लमहीका आशारानी चौधरीको मुख्य पेसा अचार