जसपाका चार संसद ठाकुर समूह छाडेर यादव समूहमा « Khabarhub

जसपाका चार संसद ठाकुर समूह छाडेर यादव समूहमा


२ श्रावण २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुर पक्षका चार सांसदले कित्ता परिवर्तन गरेका छन् ।

ठाकुर पक्षमा रहेका चार सांसद अर्का अध्यक्ष उपेन्द्र यादव पक्षमा लागेका हुन् । पार्टी कार्यालय, बालकुमारीमा शनिबार बसेको संसदीय दल (यादव पक्षमात्रै सहभागी) को बैठकमा ठाकुर पक्षका सांसदहरु प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र नरमाया ढकाल सहभागी भएका हुन् ।

सर्वोच्च अदालतको फैसलाले प्रतिनिधिसभा पुनर्स्थापना भएसँगै उनीहरू अध्यक्ष यादव पक्षमा लागेका हुन् ।

यसअघि पार्टी कार्यालयमा शुक्रबार भएको छलफलमा चारै जना अनुपस्थित भएको ठाकुर पक्षका नेताहरूले बताएका छन्।

यससँगै ३२ सदस्यीय संसदीय दलमा दुवै पक्षको १६-१६ भएको छ ।

प्रकाशित मिति : २ श्रावण २०७८, शनिबार  ५ : ४५ बजे

बद्नाम पूर्णबहादुर र शेखर: अलमलमा तेस्रो धार

काठमाडौँ – नेपाली कांगेस १५औँ महाधिवेशनमा हुमिँदा दुई शीर्ष नेता

अधिवेशनमा सक्रिय सहभागिताका लागि कांग्रेस पूर्वसभापति देउवाको अपिल

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले सो पार्टीको संस्थापन इतर

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि