चुट्किला : १०० रुपैयाँ « Khabarhub

चुट्किला : १०० रुपैयाँ


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

केटो : म तिमीलाई न छोईकनै किस खान सक्छु ।

केटी : यो त हुनै सक्दैन ।

केटो : त्यसो भए लौ १००–१०० रुपैयाँको बाजी थापौँ ।

केटीले मानेपछि केटोले उसलाई च्याप्प समात्यो र मज्जाले किस गर्‍यो ।

केटी : खै त, तिमीले छोयौ त ।

केटो : ठीक छ, मैले हार मानेँ, लौ राख यो १०० रुपैयाँ ।

साभार : भद्रगोल, हँसाउने चुट्किला पुस्तकबाट

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ५ : ३१ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब