गुल्सन झाले गरे डेब्यू « Khabarhub

गुल्सन झाले गरे डेब्यू


१ आश्विन २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गुल्सन झाले नेपाली राष्ट्रिय टिमबाट अन्तर्राष्ट्रिय क्रिकेटमा पदार्पण गरेका छन् । उनले ओमानमा जारी आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत अमेरिकाविरुद्धको खेलमा डेब्यू गरेका हुन् ।

पहिलो पटक राष्ट्रिय टिममा परेका झा नेपालमा फास्ट बलर हुन् ।

घरेलु खेलमा उच्च प्रदर्शन गरेपछि उनी राष्ट्रिय टिममा परेका थिए । झाले १४० किलोमिटर प्रतिघण्टाको रफ्तारमा बलिङ गर्न सक्छन् ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ४ : २६ बजे

काठमाडौं महानगरले १५ हजार विद्यार्थीको रगतको समूह परीक्षण गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालय तहमा अध्ययरत विद्यार्थीको रगतको

आईपीएल : सन्जु सैमसनको शतकमा चेन्नईले दिल्लीलाई दियो २१३ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको खेलमा चेन्नई सुपर

निर्माण उद्योगमा आपत्काल घोषणा गर्न माग

काठमाडौं – नेपाल निर्माण उद्योग परिषद्ले निर्माण उद्योगमा आपत्काल घोषणा

तनहुँ दुर्घटना अपडेट : मृतक दुई जनाको सनाखत

तनहुँ – यहाँको शुक्लागण्डकी नगरपालिकास्थित गाछेपानीमा आज दिउँसो भएको सवारी

ट्रम्पको दाबी : विश्वभरका ट्यांकर तेल भर्न अमेरिकातर्फ आइरहेका छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वका विभिन्न देशबाट तेल