हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि « Khabarhub

हातखुट्टामा मुसा आएर हैरान हुनुहुन्छ ? यस्तो छ घरेलु उपचार विधि


३१ आश्विन २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

१.  मुसा भाइरसजन्य सङ्क्रमण रोग भएकोले मुसायुक्त भागबाट निस्कने रगत शरीरका अन्य भागमा लाग्न दिनु हुँदैन नत्र मुसा अन्यत्र पनि उम्रिने गर्छ । मुसा आएका मान्छेले प्रयोग गरिएको सामानबाट पनि यो रोग सजिलै फैलिने हुँदा तिनीहरुबाट टाढा रहनुपर्छ । जुन व्यक्तिलाई मुसा आएको हो उसले पनि सतर्कता अपनाउनुपर्छ । मुसा आएमा कोट्याउने, चिमोट्ने गर्नु हुँदैन । यसो गर्दा बढी फैलने गर्छ । यसको समाधानको लागि मुसामाथि आलु वा अदुवाले रगड्ने ।

२.  निम र सफा माटो पानीमा पकाई सेलाएपछि मुसामा लगाउने र एक घण्टापछि पखाल्नुपर्छ ।

३.  यदि हात खुट्टामा मुसा आएको छ भने हल्कासँग कोट्याएर पानीमा राख्ने चुना थोरै राखेर छोप्ने वा दिनमा ५/६ पटकसम्म आलु वा अदुवाको काँचो टुक्रालाई लिएर रगड्ने र वार्टपेन्ट नामक औषधी दिन बिराएर लगाउने त्यसपछि दिन बिराएर तातो र चिसो पानीले सेक्ने गरेमा मुसा हराएर जान्छ ।

साभार:‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

प्रकाशित मिति : ३१ आश्विन २०७८, आइतबार  ५ : ४५ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको