फ्रान्ससँग पराजित भएसँगै विश्वकप पुग्ने फिनल्याण्डको सपना चकनाचुर « Khabarhub

फ्रान्ससँग पराजित भएसँगै विश्वकप पुग्ने फिनल्याण्डको सपना चकनाचुर


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – फिनल्याण्डलाई २-० गोल अन्तरले पराजित गर्दै फ्रान्स विश्वकप फुटबलका लागि छनोट भएको छ ।

युरोपियन छनोट अन्तर्गत मंगलबार राति भएको खेलमा फ्रान्सले फिनल्याण्डलाई हराएको हो ।

फ्रान्सको जितमा करिम बेन्जिमाले ६६ औं मिनेटमा र केलियन एमबाप्पेले ७६ औं मिनेटमा एक एक गोल गरेका थिए ।

फ्रान्सले यस अघिकै खेलबाट विश्वकपमा स्थान पक्का गरिसकेको छ ।

यस हारसँगै फिनल्याण्डको विश्वकप पुग्नका लागि प्ले अफ खेल्ने सपना सकिएको छ ।

समूह ‘डी’ फ्रान्सले ८ खेलमा १८ अंक जोड्यो । फिनल्याण्ड ११ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ६ : ५९ बजे

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु

काभ्रेपलाञ्चोक– यहाँ आज भएका बेग्लै दुई घटनामा दुई जनाको मृत्यु

जम्मु कश्मीरमा हिम–पहिरो, सात जनाको मृत्यु

एजेन्सी– जम्मु कश्मीर नजिकैको अग्लो पहाडी पास जोजिला पासमा हिम–पहिरो

वर्षमानद्वारा स्वर्णिमको आर्थिक सुधार प्रयासको सराहना

काठमाडौं– पूर्वअर्थमन्त्री एवं नेकपा नेता वर्षमान पुनले नवनियुक्त अर्थमन्त्री डा.स्वर्णिम

एमालेको प्रदर्शनमा प्रहरीको लाठीचार्ज

काठमाडौं- नेकपा एमालेको प्रदर्शनमा प्रहरीले लाठीचार्ज गरेको छ । प्रहरीको

ओली पक्राउविरुद्ध पोखरामा पनि प्रदर्शन (तस्बिरहरू) 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको