यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति « Khabarhub

यसरी बढाउन सकिन्छ गुमेको स्मरण शक्ति


१ मंसिर २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

उमेर बढ्दै जाँदा मानिसको स्मरण शक्ति बिस्तारै कम हुँदै जान्छ । वृद्ध अवस्थामा यो समस्या बढी हुन्छ । जो प्राकृतिक कुरा हो । तर पछिल्लो समयमा भने छिट्टै बिर्सने समस्या युवामा पनि देखा पर्न थालेको छ । यस्तोमा स्मरण शक्ति बढाउन आवश्यक हुन्छ । स्मरण शक्ति बढाउन जीवनशैली र खानपानको भूमिका महत्त्वपूर्ण रहन्छ ।

यी खानेकुराले बढाउन सकिन्छ स्मरण शक्ति :

क) दही
दहीमा पाइने एमिनो एसिडले दिमागी तनाव कम गर्दछ । तसर्थ दैनिक दही सेवन गर्दा स्मरण शक्ति बढ्दछ ।

ख) तुलसी
दैनिक २ देखि ३ पत्ता तुलसीको पात खानाले प्राकृतिक रुपमा स्मरण शक्ति बढ्दछ ।

ग) ओखर
ओखरमा ओमेगा थ्री फ्याट्टी अम्ल, प्रोटिन, फइबर, एन्टी अक्सिडेन्ट जस्ता तत्व पाइन्छ । तसर्थ दैनिक ओखर सेवन गर्दा स्मरण शक्ति बढ्दछ।

घ) स्ट्रबरी
स्ट्रबरीमा प्रशस्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ । जसले मस्तिष्कको कोषलाई क्षयीकरण हुनबाट बचाउँछ र स्मरण शक्ति पनि बढाउँछ ।

ङ) जाइफल
जाइफलको नियमित सेवनले मस्तिष्क स्वस्थ हुनुका साथै स्मरण शक्ति बढाउन सहयोग गर्दछ ।

च) गोलभेँडा
गोलभेँडामा पाइने लाइकोपिन तत्वले शरीरलाई स्वतन्त्र रेडिकल्सको सुरक्षा दिन्छ । जसले स्मरण शक्ति बढ्न मद्दत पुग्छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : ०९ बजे

लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

चिन्नुहोस् ओस्कार २०२६ का विजेता (सूचीसहित)

लस एन्जलस – हलिउडका उत्कृष्ट र प्रभावशाली व्यक्तित्वको सहभागितामा चलचित्र

आदर्श श्रेष्ठको नियुक्ति शतप्रतिशत गलत, पद नलिन महावीर पुनको आग्रह

काठमाडौँ – पूर्वमन्त्री एवं प्रतिनिधिसभाका नवनिर्वाचित सदस्य महावीर पुनले राष्ट्रिय

‘श्रम संस्कृति मौरी हो, श्रमले मात्र देश बन्छ’

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष एवं धरान उपमहानगरपालिकाका पूर्वप्रमुख

रवि लामिछानेको सङ्गठित अपराध मुद्दा फिर्ता सम्बन्धी रिटको सुनुवाइ आज हुँदै

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति