राजनीति

प्रधानन्यायाधीश राणाले तोके ९ इजलास

By खबरहब

November 17, 2021

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको आजलाई ९ इजलास तोकेका छन् ।

प्रधानन्यायाधीश राणाले २ एकल र ७ संयुक्त इजलास तोकेका छन् । ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ।