ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील « Khabarhub

ब्याट र बल छाड्नुपर्ने अवस्था आउने भन्दै कारबाही फिर्ता लिन खेलाडीको अपील


२ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान)को कारबाहीमा परेका राष्ट्रिय टिमका कप्तान ज्ञानेन्द्र मल्ललगायत ४ जना खेलाडीले कारबाहीको निर्णयमा पुनर्विचार गर्न अपील गरेका छन् । क्यानले मल्ल, उपकप्तान दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई ६ महिनाका लागि निलम्बन गर्ने निर्णय गरेको छ ।

उनीहरुले शुक्रबार पत्रकार सम्मेलन गरे। आफ्नो हक अधिकारका लागि आवाज उठाएकै आधारमा कारबाही हुने हो भने ब्याट र बल छोड्नुपर्ने दुर्भाग्यपूर्ण अवस्था आउने चेतानवी दिए ।

मल्लले वार्ताबाट समस्याको समाधान गर्नुपर्ने बताए । उनले आफूहरुले वार्ता चाहिरेको बताए । उनले क्यानले वार्तामा बोलाएर खेल्ने वातावरण बनाए राष्ट्रिय टिमबाट खेल्ने बताए ।

प्रकाशित मिति : २ पुस २०७८, शुक्रबार  ४ : ५५ बजे

‘महाधिवेशनको निर्णय एकता र विजयको प्रतीक’

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिले विशेष महाधिवेशनका निर्णयहरू संविधान,

भोजपुर कांग्रेसका नेताको प्रश्न– ‘विवाद नसुल्झी कसरी होला चुनाव ?’

काठमाडौ । कांग्रेसका निवर्तमान भोजपुर जिल्ला सभापति नन्दमणि राईले नेपाली

कांग्रेस देउवा पक्षद्वारा निर्वाचन आयोगको निर्णयको विरोध

काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले निर्वाचन आयोगले गरेको निर्णयको

च्यासलमा एमाले सचिवालय बैठक (तस्बिरहरू) 

काठमाडौं – नेकपा (एमाले) सचिवालय बैठक हाल पार्टी केन्द्रीय कार्यालय

पाल्पामा चुनावी चहलपहल बढ्यो

तानसेन– आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई सफलतापूर्वक सम्पन्न