आइपीएलको अक्सन आज, कुन टिमले किन्ला सन्दीपलाई ? « Khabarhub

आइपीएलको अक्सन आज, कुन टिमले किन्ला सन्दीपलाई ?


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सन आज हुँदैछ ।

चेन्नईमा आयोजना हुने अक्सन अपरान्ह ३:१५ बजे सुरु हुनेछ ।

अक्सनमा कुल २ सय ९२ खेलाडी छन् । जसमा १ सय २५ विदेशी खेलाडी छन् । अक्सनबाट २२ विदेशीसहित ६१ खेलाडी बिक्ने  भए पनि नेपालीहरूको चासो सन्दीप लामिछानेका प्रति छन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । यसअघि तीन सिजन आईपीएल खेलिसकेका लेग स्पिनर सन्दीपलाई दिल्ली क्यापिटल्सले रिलिज गरेको हो ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ८ : १३ बजे

कर्मचारी सञ्चय कोषबाट कोशी प्रदेशमा निवृत्तिभरण सुरु

काठमाडौं– कोशी प्रदेश सरकारको योगदानमूलक निवृत्तिभरण कोष (स्थापना तथा सञ्चालन) ऐन

रेशम चौधरीको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी

काठमाडौं– नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी

स्वास्थ्यमन्त्री गौतमका ३ महिना : जेन–जी घाइतेको उपचारदेखि बीमा सुधारसम्म

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री सुधा शर्मा गौतमले आफ्नो तीन महिनाको

प्रधानसेनापति खुला म्याराथनको ११औँ संस्करण २४ गते आयोजना हुने

काठमाडौं– प्रधानसेनापति खुला म्याराथन प्रतियोगिताको ११ औँ संस्करण आउँदो माघ