ठग नै प्रहरी कार्यालयमा धम्कीको रिपोर्ट गर्न जाँदा… « Khabarhub

ठग नै प्रहरी कार्यालयमा धम्कीको रिपोर्ट गर्न जाँदा…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एक जना मान्छे पुलिसकोमा रिपोर्ट लेखाउन गएछ —

मान्छे- सर, मलाई दिनदिनै फोनमा धम्की आइरहेको छ, समातेर कार्बाही गरिदिनुपर्‍यो ।

पुलिस- को हो त्यो सधैँ धम्की दिइरहने ?

मान्छे- टेलिफोन अफिसबाट बिल तिरेन भने लाइन काटिदिन्छु भनेर…..

साभार : हँसाउने चुट्किला

 

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ६ : १५ बजे

आज २०८२ साल माघ ७ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ७ गते बुधबार माघ

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो