सालीको कट्टु फुकाल्ने भनेपछि… « Khabarhub

सालीको कट्टु फुकाल्ने भनेपछि…


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दुई जना कर्मचारीहरु आपसमा कुरा गर्दै रैछन् । यत्तिकैमा

पहिलो कर्मचारी : आज रातिको प्लान के छ त यार ?

दोस्रो कर्मचारी : आज बिहानको मासु बचेको छ….चट्ट लोकलसँग खाँदै क्रिकेट हेर्ने… अनि तिम्रो नि ?

पहिलो कर्मचारी : घर जानेबित्तिकै सालीको कट्टु फुकाल्छु ।

दोस्रो कर्मचारी : हाहाहा …किन….नि….?

पहिलो कर्मचारी : बिहान हतार हतारमा सालिकै कट्टु लगाएर पो आएछु….यार ।

साभार : हँसाउने चुट्किला

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  ५ : ५० बजे

देशभरिका अस्पतालको सर्वेक्षण गरिँदै

काठमाडौं- राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभरका निजी स्वास्थ्य संस्था (अस्पताल) को

कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु, एक बेपत्ता

काठमाडौं- कतारमा हेलिकोप्टर दुर्घटना हुँदा छ जनाको मृत्यु भएको छ

नेपालमा सरकार फेरिँदै गर्दा लिपुलेक नाकाबाट चीनसँग व्यापार थाल्दै भारत

काठमाडौं- नेपालमा सरकार फेरबदल प्रक्रिया अघि बढिरहँदा भारतले आगामी जुनदेखि

कांग्रेसको निष्कर्ष- आन्तरिक कारणले चुनावमा पराजित भयौँ

काठमाडौं– नेपाली कांग्रेसले पार्टीको आन्तरिक कारणले प्रतिनिधिसभा निर्वाचनमा पराजित भएको

विपद्का घटनामा ६ जना घाइते, १ सय ९५ घरपरिवार प्रभावित

काठमाडौं– पछिल्लो २४ घण्टामा देशका विभिन्न जिल्लामा भएका विपद्का घटनामा