गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने « Khabarhub

गुगल फोटोमा थपियो नयाँ फिचर, अब भिडियो पनि जुम गर्न सकिने


६ फाल्गुन २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गुगल फोटोले प्रयोगकर्तालाई भिडियो जुम इन र जुम आउट गर्ने नयाँ फिचर थपेको छ । यो फिचर विना अपडेट सीधा गुगल सर्भरमा थप गरिएको हो ।

यो फिचर एन्ड्रोइड एपमा पनि थपिएको छ । गुगल फोटोको पछिल्लो अपडेटमा यो फिचर पाउन सकिन्छ । भिडियोलाई डबल ट्याप गर्नासाथ भिडियो जुम इन हुन्छ ।

केही प्रयोगकर्ताले भने यो फिचर अझै नपाएको प्रतिक्रिया दिएका छन् । गुगलले यो फिचर सबै प्रयोगकर्ताका लागि अपडेट गर्नेछ ।

सर्भर साइड अपडेट गरिएको यो फिचर हालका लागि आइओएसमा भने उपलब्ध छैन ।

एपमा हालै सिनेम्याटिक फोटो फिचर पनि अपडेट गरिएको छ । जसमा फोटोमा थ्रीडी इफेक्ट पनि दिन सकिन्छ । यसका अलवा म्याप टाइमलाइन फिचर पनि जोडिएको छ ।

प्रकाशित मिति : ६ फाल्गुन २०७७, बिहीबार  १ : २८ बजे

बैतडीमा ४०७ जनाले हातहतियार बुझाए

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षालाई

रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश

रोल्पा – रोल्पामा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीका ३५

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा निर्वाचनको सफलताको कामना

काठमाडौं– बङ्गलादेशका प्रधानमन्त्री तारिक रहमानले नेपालमा यही फागुन २१ गतेका

स्वीकृति नलिइ भित्तेपात्रो छापे एक लाखसम्म जरिवाना

काठमाडौं– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको स्वीकृत नलिई भित्तेपात्रे छापे

ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि बढाओस् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ग्याल्पो ल्होसारले देशलाई समृद्धिको मार्गमा अघि