बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू « Khabarhub

बालुवाटारमा एमाले संसदीय दलको बैठक शुरू


५ चैत्र २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री एवं नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओलीको आह्वानमा बालुवाटारमा संसदीय दलको बैठक शुरू भएको छ। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सांसदहरु भने सहभागी छैनन् ।

उनीहरूले छुट्टै राष्ट्रिय भेला गरिरहेका छन्। सानेपामा माधव नेपाल-झलनाथ खनाल समूहको कार्यकर्ता भेला बुधबारदेखि जारी छ। भेला आज सकिनेछ।

नेपाल पक्षका सांसदहरुको सानेपास्थित हेरिटेज गार्डेनमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्रीले बोलाएको बैठकमा सहभागी हुने वा नहुने भन्ने दुई थरी धारणा व्यक्त भएका थिए।

प्रकाशित मिति : ५ चैत्र २०७७, बिहीबार  १ : १२ बजे

भोटेकोशी बाढी : सम्पर्कविहीनको खोज तथा उद्धार तीव्र

काठमाडौं – रसुवास्थित भोटेकोशी बाढीका कारण सुरक्षाकर्मी, कर्मचारी, जलविद्युत् आयोजनाको

भोटेकोशी बाढी : गोरखामा थप सात शव व्यवस्थापन

गोरखा – भोटेकोशी बाढीका कारण मृत्यु भई रसुवा, नुवाकोटलगायत क्षेत्रबाट

भोटेकोशी बाढी : नागरिक लगानी कोषद्वारा एक करोड सहयोग

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित नागरिकको राहत

इरानी ड्रोन आक्रमणमा ‘खतरनाक वृद्धि’

दुबई – संयुक्त अरब एमिरेट्सले सोमबार आफ्नो क्षेत्रीय जलक्षेत्रमाथि रोक्का

बाढीको छैटौं दिन प्रधानमन्त्रीले भने : हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छ

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले सरकारले बाढी प्रभावित नागरिकको खोज,