— गुड र तेललाई दुधमा मिलाई टोकेको स्थानमा लगाउनाले घाउ ठिक हुन्छ ।
— अदुवा, कालो मरिच, पिपल, गुड सबैलाई पिसेर दुधमा मिलाई घाउमा लगाउनाले घाउ ३/४ दिनमै निको हुन्छ ।
— देशी साबुन र महलाई बराबर मात्रामा मिलाई पिसेर मलम जस्तै बनाई टोकेको स्थानमा लगाउनु अत्यन्तै लाभदायक मानिन्छ ।
— ४ ग्राम सत्यानाशिको जरालाई पिसेर १५० ग्राम दहिसँग खानाले आराम मिल्छ ।
साभार : ‘मेरो डाक्टर’ पुस्तकबाट
प्रतिक्रिया