त्रिकोणात्मक टी-ट्वान्टीमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै « Khabarhub

त्रिकोणात्मक टी-ट्वान्टीमा नेदरल्यान्ड्स र मलेसिया भिड्दै


५ बैशाख २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा आज नेदरल्यान्ड्स र मलेसिया खेल्दैछन् ।

खेल टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न १२:१५ बजे शुरू हुनेछ । पहिलो खेलमा नेपालसँग ९ विकेटले पराजित नेदरल्यान्ड्स पहिलो जितको खोजिमा छ ।

तर, अन्डर डग टिम मलेसिया पनि नेदरल्यान्ड्सलाई स्तब्ध पार्दै सुखद सुरुवात गर्ने लक्ष्यमा हुनेछ । मलेसियाको यो पहिलो खेल हो ।

हालसम्म मलेसिया र नेदरल्यान्ड्सले टी-ट्वान्टीमा प्रतिस्पर्धा गरेको छैन ।

डबल राउण्ड रोबिनको आधारमा हुने सिरिजको शीर्ष दुई टिमले उपाधिका लागि खेल्नेछन् । प्रतियोगिताको फाइनल खेल बैशाख ११ गते हुनेछ ।

प्रकाशित मिति : ५ बैशाख २०७८, आइतबार  ९ : ०५ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको